

-
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिना अर्थात् फागुन मसान्तसम्म नेपालको सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड रूपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार यो रकम जीडीपीको तुलनामा ४७.१३ प्रतिशत हो।
आवको सुरुमा २६ खर्ब ७४ अर्ब ४ करोड रहेको सार्वजनिक ऋण आठौं महिनासम्म २ खर्ब ४ अर्ब २४ करोड थपिएर २९ खर्ब पुग्न लागेको हो । विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारणमात्रै बाह्य ऋणमा ९७ अर्ब ९८ करोडको दायित्व बढेको छ ।
कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब ११ करोड पुगेको छ भने वैदेशिक ऋण १५ खर्ब ३० अर्ब १८ करोड रुपैयाँ छ ।
सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब ६६ करोड रूपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । फागुनसम्म कुल लक्ष्यको ५०।४४ प्रतिशत अर्थात् ३ खर्ब ४६ करोड ७२ लाख ऋण उठाइएको छ ।
सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको सेवा शुल्क ९साँवा र ब्याज भुक्तानी० का लागि ४ खर्ब ११ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ । फागुनसम्ममा २ खर्ब ४२ अर्ब २६ करोड रूपैयाँ भुक्तानी गरिएको छ ।
यो अवधिमा आन्तरिक र बाह्य गरी १ खर्ब ९४ अर्ब १९ करोड रूपैयाँ साँवा भुक्तानी गरिएको छ । यस्तै, दुवैतर्फ गरी ४८ अर्ब ६ करोड रूपैयाँ ब्याज भुक्तानी भएको छ ।
News Desk 0 response बुधबार, चैत्र ४, २०८२

सम्बन्धित शीर्षकहरु
फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित : निर्वाचन आयोग
बुधबार, चैत्र ११, २०८२-
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
बुधबार, चैत्र ११, २०८२ -
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय
बुधबार, चैत्र ११, २०८२ -
फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा..
बुधबार, चैत्र ११, २०८२ -
ह्वाइट हाउसले भन्यो- ‘इरान वार्ताको योजना अझै..
मङ्लबार, चैत्र १०, २०८२ -
मध्यपूर्व युद्ध लम्बिएमा नेपालमा पनि इन्धन सङ्कट..
मङ्लबार, चैत्र १०, २०८२
-
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
बुधबार, चैत्र ११, २०८२ -
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय
बुधबार, चैत्र ११, २०८२ -
फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा..
बुधबार, चैत्र ११, २०८२ -
ह्वाइट हाउसले भन्यो- ‘इरान वार्ताको योजना अझै..
मङ्लबार, चैत्र १०, २०८२ -
मध्यपूर्व युद्ध लम्बिएमा नेपालमा पनि इन्धन सङ्कट..
मङ्लबार, चैत्र १०, २०८२
-
‘खलाः परविपत्तिषु’ अथवा अरुको संकटमा रमाउने
बिहिबार, चैत्र ५, २०८२ -
राहदानी फारामको स्लट बिहान ११ र बेलुकी..
बिहिबार, चैत्र ५, २०८२ -
आयल निगमको असक्षमताले खाना पकाउने ग्यासको अभाव..
सोमवार, चैत्र २, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२



