-
काठमाडौं : लोकतान्त्रिक होटल व्यवसायी सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गर्ने भएको छ । नेपाली कांग्रेस निकट तथा शुभेच्छुक संस्था रहेको सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले विमानस्थलमा रोकिएका यात्रुलाई तत्काल राहतस्वरूप आवास र भोजनको प्रबन्ध मिलाइएको जानकारी दिए ।
उनका अनुसार पार्टी सभापति गगनकुमार थापाको निर्देशनअनुसार होटल व्यवसायीहरूले संयुक्त निर्णय गर्दै सहयोग शुरु गरेका हुन् । इरानमा अमेरिका र इजरायलले आक्रमण गरेपछि मध्यपूर्वमा उत्पन्न तनावका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान पनि प्रभावित भएका छन् ।
News Desk 0 response आइतवार, फाल्गुन १७, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३