

-
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौँले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई मध्यनजर गर्दै जिल्लाभर सञ्चालन हुने रात्रिकालीन व्यवसायहरूमा समय सीमा तोकेको छ। प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै राती ९ बजेपछि व्यवसाय सञ्चालनमा रोक लगाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालद्वारा जारी सूचना अनुसार काठमाडौँ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू आगामी फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि राती ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ।
प्रशासनले तोकिएको समय (राती ९:०० बजे) पश्चात् सम्पूर्ण व्यवसायहरू अनिवार्य रूपमा बन्द गर्न र गराउन सम्बन्धित सबै सरोकारवालाहरूलाई जानकारी गराएको छ। आसन्न निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित तवरले सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको र सोही अन्तर्गत यो कदम चालिएको सूचनामा उल्लेख छ।
यो नियम पालना नगर्ने व्यवसायीहरूलाई कानुन बमोजिम कारबाही गरिने समेत प्रशासनले जनाएको छ।
News Desk 0 response शुक्रबार, फाल्गुन १५, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



