

-
काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा अहिले इङ्ग्ल्यान्डले श्रीलङ्कालाई ५१ रनले हराएको छ । इङ्ग्ल्यान्ड दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १६ ओभर ४ बलमा ९५ रन बनाउँदै अलआउट भयो ।
त्यसअघि श्रीलङ्काको पल्लेकेलेमा इङ्ल्यान्डले ९ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । यस्तै बेलुकी साव ७ बजे दोस्रो खेलमा अहमदाबादमा घरेलु टोली भारत र दक्षिण अफ्रिका खेल्दैछन् । यस्तै भारत समूह ‘ए’ बाट र दक्षिण अफ्रिका समूह ‘डी’ बाट विजेता बन्दै सुपर एटमा पुगेका हुन् ।
‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहेका छन् । ‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।
News Desk 0 response आइतवार, फाल्गुन १०, २०८२

सम्बन्धित शीर्षकहरु
फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित : निर्वाचन आयोग
बुधबार, चैत्र ११, २०८२-
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
बुधबार, चैत्र ११, २०८२ -
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय
बुधबार, चैत्र ११, २०८२ -
फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा..
बुधबार, चैत्र ११, २०८२ -
ह्वाइट हाउसले भन्यो- ‘इरान वार्ताको योजना अझै..
मङ्लबार, चैत्र १०, २०८२ -
मध्यपूर्व युद्ध लम्बिएमा नेपालमा पनि इन्धन सङ्कट..
मङ्लबार, चैत्र १०, २०८२
-
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
बुधबार, चैत्र ११, २०८२ -
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय
बुधबार, चैत्र ११, २०८२ -
फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा..
बुधबार, चैत्र ११, २०८२ -
ह्वाइट हाउसले भन्यो- ‘इरान वार्ताको योजना अझै..
मङ्लबार, चैत्र १०, २०८२ -
मध्यपूर्व युद्ध लम्बिएमा नेपालमा पनि इन्धन सङ्कट..
मङ्लबार, चैत्र १०, २०८२
-
‘खलाः परविपत्तिषु’ अथवा अरुको संकटमा रमाउने
बिहिबार, चैत्र ५, २०८२ -
राहदानी फारामको स्लट बिहान ११ र बेलुकी..
बिहिबार, चैत्र ५, २०८२ -
आयल निगमको असक्षमताले खाना पकाउने ग्यासको अभाव..
सोमवार, चैत्र २, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२



