

-
काठमाडौं : आज फेब्रुअरी १४, अर्थात् भ्यालेन्टाइन –डे / प्रेम दिवस आज विश्वभर मनाईंदैछ। नेपालमा पनि पछिल्ला दिनहरुमा यो दिवस मनाउने गरिएको छ। यस दिन आफूलाई मन परेका मान्छेलाई कार्ड, फूल, चकलेट तथा अन्य सामग्री दिएर प्रेम दर्शाइन्छ। आजको दिन संसारभरि आफ्ना प्रेमी, प्रेमिकालाई विभिन्न उपहार दिएर प्रेम देखाइन्छ।
तेस्रो शताब्दीतिर रोममा सन्त भ्यालेन्टाइन नाम गरेका एक पादरी थिए। विवाह गरेका सिपाही खराब रूपमा प्रस्तुत हुन्छन् भन्ने सोचले राजा क्लाउडिस दोस्रोले सिपाहीहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए । तर, सन्त भ्यालेन्टाइनले राजाले लगाएको नियम सही नभएको भन्दै गोप्य रूपमा मागी विवाह गरे। भ्यालेन्टाइनको यो हर्कत अन्ततः क्लाउडिसको कानसम्म पुग्यो।
राजाको निर्देशन विपरीत गएको भन्दै फ्रेबुअरी १४ का दिन सन्त भ्यालेन्टाइनलाई मारिने घोषणा भयो । त्यसै दिन उनले आफ्नी श्रीमतीलाई चिठी लेख्दै, चिठीको अन्तिममा ‘तिम्रो भ्यालेन्टाइन’ लेखेका थिए।
भ्यालेन्टाइनलाई रोमको प्राक्सेडिजमा गाडिएको थियो। सम्झनामा श्रीमती जुलियाले भ्यालेन्टाइनको चिहान वरिपरि त्यतिबेला ‘अल्मोन्ड’का बिरुवा रोपेकी थिइन् । अहिले त्यही अल्मोन्डको रुखलाई जीवन्त प्रेमको संकेतको रूपमा लिइन्छ।
यही फ्रेबुअरी १४ अहिले विश्वभरि नै भ्यालेन्टाइन डे का नामले चर्चित छ। विशेषगरि बेलायत, क्यानडा, अमेरिका, मेक्सिको, फ्रान्स, अस्ट्रेलियाजस्ता देशमा यसलाई विशेषरूपमा लिइन्छ। यसलाई वर्षभरिको सबैभन्दा ‘रोमान्टिक’ दिनको रूपमा मनाउनेहरु पनि छन् ।
News Desk 0 response शनिबार, फाल्गुन २, २०८२

सम्बन्धित शीर्षकहरु
फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित : निर्वाचन आयोग
बुधबार, चैत्र ११, २०८२-
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
बुधबार, चैत्र ११, २०८२ -
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय
बुधबार, चैत्र ११, २०८२ -
फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा..
बुधबार, चैत्र ११, २०८२ -
ह्वाइट हाउसले भन्यो- ‘इरान वार्ताको योजना अझै..
मङ्लबार, चैत्र १०, २०८२ -
मध्यपूर्व युद्ध लम्बिएमा नेपालमा पनि इन्धन सङ्कट..
मङ्लबार, चैत्र १०, २०८२
-
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
बुधबार, चैत्र ११, २०८२ -
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय
बुधबार, चैत्र ११, २०८२ -
फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा..
बुधबार, चैत्र ११, २०८२ -
ह्वाइट हाउसले भन्यो- ‘इरान वार्ताको योजना अझै..
मङ्लबार, चैत्र १०, २०८२ -
मध्यपूर्व युद्ध लम्बिएमा नेपालमा पनि इन्धन सङ्कट..
मङ्लबार, चैत्र १०, २०८२
-
‘खलाः परविपत्तिषु’ अथवा अरुको संकटमा रमाउने
बिहिबार, चैत्र ५, २०८२ -
राहदानी फारामको स्लट बिहान ११ र बेलुकी..
बिहिबार, चैत्र ५, २०८२ -
आयल निगमको असक्षमताले खाना पकाउने ग्यासको अभाव..
सोमवार, चैत्र २, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२



