-
काठमाडौं : कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भुभागका एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका केही ठाउँमा तुँवालो र पहाडी तथा हिमाली भेगमा आंशिक बादल लागेको छ । काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा पनि सामान्य कुहिरो र हुस्सु लाग्ने सम्भावना छ ।
पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । तराईमा हुस्सु र तुँवालोका कारण सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही भू–भागमा मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
News Desk 0 response बिहिबार, माघ ३०, २०८२

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३