• काठमाडौं : लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ लमजुङको बनसार केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।