

-
जर्मनीका चान्सलर फ्रिडरिख मर्जले अमेरिकामा हालैका गोलीकाण्डका घटनापछि उत्पन्न परिस्थितिलाई गम्भीर र चिन्ताजनक भएको बताएका छन् । उनले यसप्रकारका घटनाले अमेरिकी नागरिकमा डर र असुरक्षासँगै अन्तर्राष्ट्रिय दृष्टिले पनि अमेरिकाको छवि र कानुन–व्यवस्थामा प्रश्न उठेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
जर्मनीको उत्तरी सहर हाम्बर्गमा आयोजित पत्रकार सम्मेलनमा चान्सलर मर्जलाई ती घटनाबारे धारणा राख्न भनिएको थियो । उनले घटनामा गोली चलाउनु साँच्चिकै आवश्यक थियो कि थिएन र अधिकारी साँच्चै कुनै खतरामा परेका थिए कि थिएनन् भन्ने विषयमा अमेरिकी निकायहरूले निष्पक्ष, गहिरो र विस्तृत अनुसन्धान गर्नु जरुरी रहेको बताए ।
चान्सलरले यसरी अनुसन्धान हुनु आवश्यक रहेकोमा जोड दिँदै यसले नागरिकको जीवन र सुरक्षा प्रति सम्मान देखाउनेछ र कानून तथा व्यवस्था कायम राख्न सहयोग पुर्याउने बताए । न्यायपूर्ण मूल्याङ्कन र पारदर्शिता लोकतन्त्रको आधारभूत सिद्धान्त भएको र हरेक घटनामा यही कुरा सुनिश्चित हुनुपेर्नेमा उनले जोड दिएका छन् ।
News Desk 0 response बुधबार, माघ १५, २०८२

सम्बन्धित शीर्षकहरु
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण :‘सर्वसाधारणलाई जोखिम कम’..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



