

-
काठमाडौं : पश्चिम नेपालमा वर्षा र हिमपात गराउने प्रणाली सक्रिय हुन थालेको छ । सक्रिय भइरहेको प्रणालीले रातिदेखि पश्चिम नेपालको हिमाली क्षेत्रमा हिमपात र तलो क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।
उहाँका अनुसार वर्षा र हिमपात गराउने प्रणाली पूर्वतर्फ सर्दै आज राति गण्डकी क्षेत्रसम्म आइपुग्नेछ । यस्तै भोलि बिहान काठमाण्डौ उपत्यका र पूर्वी भागमा समेत बदली र वर्षाको सम्भावना छ ।
गण्डकीभन्दा पूर्वतर्फ भने सबै ठाउँमा वर्षा तथा हिमपातको सम्भावना कम रहेको मौसमविद् पोखरेलले बताउनुभयो । उहाँका अनुसार भोलि दिउँसोपछि मौसम खुल्न थाल्नेछ भने पर्सि बिहीवारदेखि घाम लाग्नेछ ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवम् मौसमविद् विनोद पोखरेलका अनुसार पश्चिमी वायुले अरब सागरबाट बाफसमेत लिएर आएका कारण यस पटक माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा वर्षाको सम्भावना धेरै छ ।
काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । तर मौसमविद् विभूति पोखरेल काठमाण्डौ उपत्यकामा प्रणालीको प्रभाव कमजोर रहने बताउनुहुन्छ ।
News Desk 0 response मङ्लबार, माघ १४, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



