

-
काठमाडौं : देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका केही भागमा हुस्सु लागेको छ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ भने देशका अरू बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ । तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सुका लाग्ने गरेको छ ।
महाशाखाले हुस्सु र कुहिरोका कारण हवाई सेवा प्रभावित हुन सक्ने तथा लामो/छोटो दूरीको गाडीका चालकलाई पनि सतर्कता अपनाउन अनुरोध गरेको छ । काठमाडौंमा आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन भएको छ ।
हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको थियो । हिजोको तुलनामा काठमाण्डौमा आज चिसो केही बढेको छ ।
News Desk 0 response बुधबार, माघ ८, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



