-
काठमाडौं : काठमाडौं उपत्यकामा आज तापक्रम केही बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४।३ डिग्री सेल्सियस मापन गरिएको छ ।
हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ७ डिग्री सेल्सियस रहेको थियो । तराईका केही ठाउँमा बिहान हुस्सु र कुहिरो लागे पनि दिउँसोपछि विस्तारै आकाश खुल्दै जाने महाशाखाले जनाएको छ ।
अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तापक्रममा क्रमिक वृद्धि हुँदै गएसँगै चिसोको प्रभाव पनि हिजोको तुलनामा कम महसुस गरिएको छ । बिहान र बेलुकी चिसो रहे पनि दिउँसो भने न्यानो महसुस हुँदै गएको छ ।
News Desk 0 response बिहिबार, माघ २, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३