-
काठमाडौं : आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी ९म्यादी प्रहरी० का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ।
पुस २५ गतेदेखि देशभरका जिल्ला प्रहरी कार्यालयबाट खुलेको उक्त आवेदनमा दुई दिनमा अर्थात् आज पुस २७ गतेसम्म २७ हजारभन्दा बढी आवेदन परेको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले यसपटकको निर्वाचनमा १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी खटाउनका निम्ति भर्ना गर्ने प्रक्रिया सुरु गरेको हो। निर्वाचन प्रहरी भर्ना तथा परिचालन गर्न अर्थ मन्त्रालयले प्रहरीलाई ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ।
दरखास्त आह्वान गरिएको दोस्रो दिन अर्थात् हिजो शनिबार मात्रै १७ हजार जनाले आवेदन दिएका छन्। माघ १ गतेसम्म निर्वाचन प्रहरीमा भर्ना हुन दरखास्त दिन सकिनेछ।
यसपटक सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरीको कोटा पाएको छ। सशस्त्र प्रहरीले जिल्ला सुरक्षा समिति मार्फत आवेदन लिएर निर्वाचन प्रहरी भर्ना गर्दैछ। सशस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना लिँदैछ।
News Desk 0 response आइतवार, पुस २७, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३