• संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिभिन्न उपसचिवहरु सरुवा गरेको छ । ती मध्ये केही प्रमुख प्रशासकीय अधिकृतहरु पनि सरुवामा परेका छन् ।