

-
काठमाडौं : नेपाली सेनाले देशका ६२ महत्त्वपूर्ण संरचना तथा कारागारमा सुरक्षा तैनाथ गरेको जनाएको छ । ५० कारागारसहित तीन विमानस्थल, तीन अदालत, एक जिल्ला प्रशासन कार्यालय, आयल निगम, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलगायत गरी ६२ ठाउँमा सुरक्षा फौज तैनाथ रहेको सेनाले जनाएको छ ।
गएको भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा ६१ जना भीआईपीको हवाई उद्धार गरिएको समेत नेपाली सेनाले जानकारी दिएको छ । जेनजी आन्दोलन र उत्पन्न घटनाक्रमका बारेमा आज पत्रकार सम्मेलन गर्दै सेनाले यसबारे जानकारी गराएको हो ।
सेनाका युद्धकार्य निर्देशक अनुपजङ्ग थापाले आफूहरूको प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकतामा रहेको बताएका छन् । जेनजी आन्दोलन र त्यसबाट उत्पन्न अवस्थाका कारण ७६ जनाले ज्यान गुमाएका छन् ।
News Desk 0 response शुक्रबार, कार्तिक १, २०८२

सम्बन्धित शीर्षकहरु
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३


