• काठमाडौं : सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    त्यस्तै, मन्त्रिपरिषद् बैठकले इलामलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।