• काठमाडौं : सरकारले नेपाल प्रहरीका चारजना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।