

-
काठमाडौं : काठमाडौंको गोङ्गबुमा रहेको नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । दशैँ पर्व शुरू नहुँदै नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो । ‘जेन–जी’ प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यस अन्तर्गतका क्याम्पस बिदा भएका विद्यार्थीहरू गृहजिल्ला जान थालेका हुन् ।
नयाँ बसपार्कमा यात्रुको घुइँचो बढ्न थालेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले बताए। उनका अनुसार यसअघि दैनिक ४ देखि ५ हजार यात्रु बसपार्कबाट बाहिरिने गरेकामा अहिले यो सङ्ख्या बढेर १२ देखि १५ हजार पुगेको छ ।
आन्दोलन रोकिएर गाडी चल्न थालेपछि मात्रै ६५ हजार जनाभन्दा धेरै यात्रु नयाँ बसपार्क हुँदै बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँ बसपार्कमा अहिलेदेखि यात्रुको भीड लाग्न थालेकाले यस वर्ष दशैँमा गृहजिल्ला जाने यात्रुको सङ्ख्या घट्न सक्ने बताए ।
सरकारले दशैँको समयमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने उद्देश्यले यही असोज ६ गतेदेखि असोज २२ गतेसम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरेको छ । तर व्यवसायीले यस वर्ष दशैँका लागि अग्रिम टिकट नखोल्ने भएका छन् ।
News Desk 0 response बुधबार, अशोज १, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


