

-
काठमाडौं : भूटानमा चलिरहेको साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा आफ्नो अन्तिम खेलमा नेपालले आज घरेलु टोलीसँग खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुकी सवा ६ बजे सुरू हुनेछ ।
भारतले एक खेल अगावै उपाधि जितेको छ । नेपाल र भूटान प्रतियोगिताबाट बाहिरिसकेका छन् । यो खेल औपचारिकताका लागि मात्र हुनेछ । प्रतियोगितामा अपराजित रहेको भारतको पाँच खेलमा १५ अङ्क छ । उसले शीर्ष स्थानमा रहेर उपाधि जितेको हो । दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान पाँच खेलमा १० अङ्क छ ।
यस्तै आज भारत र बङ्गलादेश पनि खेल्दैछन् । नेपालको पाँच खेलमा तीन अङ्क र समान खेलमा भूटानको एक अङ्क छ । भारतले यसअघि सन् २०१८ र २०१९ मा साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।
News Desk 0 response आइतवार, भदौ १५, २०८२


सम्बन्धित शीर्षकहरु
-
जेनजी कुटपिटबाट घाइते भएका देउवा आज सार्वजनिक..
मङ्लबार, अशोज २८, २०८२ -
सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने
मङ्लबार, अशोज २८, २०८२ -
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
मङ्लबार, अशोज २८, २०८२ -
हमासले विपिनसहितको भनेर चार शव बुझायो
मङ्लबार, अशोज २८, २०८२ -
देशभरको मौसम सफा, कोशीका पहाडी भेगमा हल्का..
मङ्लबार, अशोज २८, २०८२
-
सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने
मङ्लबार, अशोज २८, २०८२ -
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
मङ्लबार, अशोज २८, २०८२ -
हमासले विपिनसहितको भनेर चार शव बुझायो
मङ्लबार, अशोज २८, २०८२ -
देशभरको मौसम सफा, कोशीका पहाडी भेगमा हल्का..
मङ्लबार, अशोज २८, २०८२ -
साढे ८ करोड रुपैयाँ बिगो मागदाबी गर्दै..
सोमवार, अशोज २७, २०८२
-
नेपाल र जर्मनीबीच वित्तीय र प्राविधिक सहयोगसम्बन्धी..
बुधबार, अशोज २२, २०८२ -
इजरायल र हमासबीच शान्ति योजनामा सहमति भएको..
बिहिबार, अशोज २३, २०८२ -
खटाईएका प्रमुख प्रशासकीय अधिकृत कार्यक्षेत्र नपुगेपछि मन्त्रालयको..
मङ्लबार, अशोज २१, २०८२ -
ओली प्रधानमन्त्री हुँदा पाँच पटक अन्यायमा परेका..
शुक्रबार, अशोज २४, २०८२ -
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
मङ्लबार, अशोज २८, २०८२