

-
पूर्वी दक्षिण अफ्रिका जङ्गलमा लागेको डढेलोमा फसेर छ जना अग्नि नियन्त्रकको मृत्यु भएको छ । योसँगै क्वाजुलु–नाताल प्रान्तमा एक हप्ताभन्दा बढी समयसम्म लागेको डढेलोमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । केही घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
पिटरमारिट्जबर्ग शहरबाट झन्डै ४० किलोमिटर टाढा शिकारीले शुरु गरेको आगोबाट डढेलो फैलिएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । प्रतिकूल मौसमका कारण आगो निभाउन समस्या भइरहेको छ । सुक्खा, तातो र हावाको अवस्थाका कारण आगलागीको जोखिमको चेतावनीका बीच जुलाई ६ यता क्वाजुलु–नातालका विभिन्न भागमा डढेलो लागेको छ ।
News Desk 0 response मङ्लबार, साउन १, २०८१


सम्बन्धित शीर्षकहरु

गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू
सोमवार, चैत्र १०, २०८१-
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१ -
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन..
सोमवार, चैत्र १०, २०८१ -
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन
सोमवार, चैत्र १०, २०८१ -
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज गर्ने..
सोमवार, चैत्र १०, २०८१
-
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१ -
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन..
सोमवार, चैत्र १०, २०८१ -
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन
सोमवार, चैत्र १०, २०८१ -
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय
आइतवार, चैत्र ९, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१