

-
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा गरेको पछिल्लो क्षेप्यास्त्र आक्रमणको निन्दा गरेका छन् । साथै उनले किएभको हवाई प्रतिरक्षालाई बलियो बनाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।
रुसले हिजो युक्रेनको राजधानी किएभको एउटा बाल अस्पतालसहित मध्य र पूर्वी क्षेत्रमा दर्जनौँ मिसाइल आक्रमण गरेको थियो । आक्रमणमा ४१ जनाको मृत्यु भएको छ । झन्डै दुई सय जना घाइते भएका छन् ।
राष्ट्रपति बाइडेनले अमेरिकाको वाशिङ्टनमा हुने नेटो शिखर सम्मेलनमा युक्रेनको हवाई प्रतिरक्षामा थप वृद्धिको घोषणा गरिने बताएको बीबीसीले जनाएको छ ।
युक्रेनको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बस्दैछ । राजधानी किएभमा भएको आक्रमपछि त्यहाँका मेयर भिटाली क्लित्सकोले आज शोकको दिनका रुपमा घोषणा गरेका छन् ।
News Desk 0 response मङ्लबार, असार २६, २०८१


सम्बन्धित शीर्षकहरु
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२ -
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित..
आइतवार, बैशाख ७, २०८२ -
ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आज काठमाडौं आउने
मङ्लबार, बैशाख ९, २०८२