

-
काठमाडौं : ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि नियमित हुँदैछ । ओकुबहालबाट लगनखेलसम्म तान्ने क्रममा रथ ढल्किएपछि ललितपुर गुठी संस्थानले हिजो एकदिन रथयात्रा रोकेर रथ मर्मत गरेको थियो । मर्मतको काम सकिएकाले आजदेखि रथयात्रा नियमित हुन लागेको रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले जानकारी दिए । उनकाअनुसार आज दिउँसो ४ बजे थपाहितीबाट रथ मात्र तान्न शुरु हुनेछ ।
अघिल्लो शनिवार पुल्चोकबाट रथ तान्न शुरु भएको हो । अहिलेसम्म रथलाई गाबहाल, महापाल, मङ्गलबजार, सुन्धारा, ओकुबहाल हुँदै थपाहितिसम्म तानिएको छ । अब थपाहितिबाट रथ तानेर लगनखेल, इटिटोल, जावलाखेलसम्म पु¥याउन बाँकी छ । रथलाई जावलाखेलमा पु¥याएर भोटो देखाएपछि जात्रा समापन हुन्छ ।
News Desk 0 response शनिबार, जेष्ठ ५, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


