

-
उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले पोल्यान्डमा परमाणु हतियार तैनाथ गर्न लागेपछि रुसले कडा प्रतिक्रिया दिएको छ ।
रुसी उप–विदेशमन्त्री सर्गेई र्याभकोभले यदि पोल्यान्डमा नेटोको परमाणु हतियारको सुविधा राखेमा त्यो सिधा रुस विरोधी कार्य हुने र ठूलो द्वन्द्व हुन सक्ने चेतावनी दिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उनले पोल्यान्डमा परमाणु हतियार तैनाथ गरेर रुसलाई नजिस्काउन पनि चेतावनी दिएका छन् ।
रुसविरुद्ध प्रयोग गर्न खोज्दा युक्रेनमा लडाइँको अवस्था आएको उदाहरण दिँदै रुसी उपविदेशमन्त्री र्याभकोभले परमाणु हतियार राख्दा पोल्यान्डले पनि ख्याल गर्नुपर्ने बताए । परमाणु हतियारको तैनाथीले पोल्यान्डलाई सुरक्षित नभई असुरक्षित बनाउने रुसको चेतावनी छ । योबारेमा रुसले चाँडै नै आफ्नो योजना सार्वजनिक गर्ने पनि उपविदेशमन्त्रीले उल्लेख गरेका छन् ।
पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडाले गएको सोमवार एक अन्तर्वार्तामा आफूहरूले बारम्बार संयुक्त राज्य अमेरिकासँग पोल्यान्डमा परमाणु हतियार तैनाथ गर्ने सम्भावनाको बारेमा छलफल गरेको खुलासा गरेका थिए ।
News Desk 0 response बिहिबार, बैशाख १३, २०८१

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


