-
काठमाडौं : इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । यस्तै उनलाई घुस उपलब्ध गराउने खेम भनिने खिलेन्द्र जिसी पनि दोषी ठहर भएका छन् । घुस लिने र दिनेमाथि दायर छुट्टाछुट्टै मुद्दामा विशेष अदालतले हिजो फैसला सुनाएको हो ।
डीएसपी केसीलाई दुईं वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना तथा केसीलाई घुस दिने व्यवसायी जिसीलाई एक वर्ष ६ महिना कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना हुने भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख केसीले नजिकैको हाटबजारबाट व्यवसायीको सुन ल्याएर फिर्ता गर्न १८ लाख रुपैयाँ घुस मागेका थिए ।
केसीले ३४ तोलाभन्दा बढी सुन लिएर १५ दिनसम्म कार्यालय तथा जिम्मेवार कर्मचारी कसैलाई जानकारी नदिएको पाइएको थियो । यस विषयमा प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि अनुसन्धान भएको थियो ।
खानतलासीका क्रममा केसीको घरबाट ३४ तोलाभन्दा बढी सुन बरामद भएको थियो ।
News Desk 0 response बुधबार, चैत्र २१, २०८०
सम्बन्धित शीर्षकहरु
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
आइतवार, जेष्ठ ६, २०८१आज दिनभरको मौसम कस्तो रहला ?
आइतवार, जेष्ठ ६, २०८१संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि दलहरु सहमत
आइतवार, जेष्ठ ६, २०८१नासाको ‘सुपरसोनिक एक्स’ विमान पहिलो परीक्षण उडानको लागि तयार
आइतवार, जेष्ठ ६, २०८१-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् सम्भावित..
आइतवार, जेष्ठ ६, २०८१ -
आज दिनभरको मौसम कस्तो रहला ?
आइतवार, जेष्ठ ६, २०८१ -
संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति..
आइतवार, जेष्ठ ६, २०८१ -
नासाको ‘सुपरसोनिक एक्स’ विमान पहिलो परीक्षण उडानको..
आइतवार, जेष्ठ ६, २०८१ -
मधेशका चार जिल्लाका सीमानाका तीन दिन बन्द,..
शनिबार, जेष्ठ ५, २०८१
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् सम्भावित..
आइतवार, जेष्ठ ६, २०८१ -
आज दिनभरको मौसम कस्तो रहला ?
आइतवार, जेष्ठ ६, २०८१ -
संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति..
आइतवार, जेष्ठ ६, २०८१ -
नासाको ‘सुपरसोनिक एक्स’ विमान पहिलो परीक्षण उडानको..
आइतवार, जेष्ठ ६, २०८१ -
मधेशका चार जिल्लाका सीमानाका तीन दिन बन्द,..
शनिबार, जेष्ठ ५, २०८१
-
यात्रुको गुनासो सम्वोधन गर्न गृहमन्त्री त्रिभुवन बिमानस्थल..
बिहिबार, जेष्ठ ३, २०८१ -
मुम्बईमा ठूलो आँधी र बेमौसमी वर्षा, होर्डिङ..
मङ्लबार, जेष्ठ १, २०८१ -
आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
मङ्लबार, जेष्ठ १, २०८१ -
गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
शुक्रबार, जेष्ठ ४, २०८१ -
उमेशराज जोशी र भीमप्रसाद ढकाल भए एआईजीमा..
बिहिबार, बैशाख २७, २०८१