• काठमाडौं : सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सो निर्णय गरेको हो ।

    ‘भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका अधिकृत छविराम नेपालीले कार्यालयमा आयोजितपत्रकार सम्मेलनमा बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको छ’ भने ।