

-
काठमाडौं : सर्वोच्चको संवैधानिक इजलासले रिट खारेज गरेसँगै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले हिजो एकैदिन ११ अर्बभन्दा धेरै कर तिरेका छन् । आन्तरिक राजस्व विभागका अनुसार हिजो झण्डै ३० वटा कम्पनीले कर तिरेका छन् ।
सर्वोच्च अदालतले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको आयमा कर लाग्ने फैसला गरे बमोजिम बैंक र बीमा कम्पनीहरुले कर तिरेका हुन् । यसअघि आर्थिक ऐनमा भएको व्यवस्था बदर गर्न माग गर्दै बैंक तथा बीमा कम्पनीहरुले दायर गरेको रिट सर्वोच्चको संवैधानिक इजलासले खारेज गरेको थियो ।
मङ्सिर मसान्त अर्थात् आजसम्म कर तिरेमा करमा लाग्ने जरिबाना र ब्याज शुल्क मिनाहा हुने व्यवस्था छ । यसैअनुसार आज शनिवार पनि कर कार्यालयहरु र राजस्व सङ्कलन गर्ने काउन्टर खुला रहनेछन् ।
News Desk 0 response शनिबार, मंसिर ३०, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



