

-
संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राजकीय सम्मानका साथ
दुई छोरा मिङ्सो नेम्वाङ र सुहाङले दागबत्ती दिएका छन् । सो बेला नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
प्रधानमन्त्री दाहालले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका थिए भने अध्यक्ष ओलीले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
यसअघि बालुवाटारस्थित निवासबाट आर्यघाटसम्म शव यात्रा गरिएको थियो । सोमबार मध्यराति निधन भएका नेम्वाङको पार्थिव शरीर दुई दिन पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । विदेशमा रहेका दुई छोराहरु मिङ्सो र सुहाङ बुधबार स्वदेश फर्किएपछि आज उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
News Desk 0 response बिहिबार, भदौ २८, २०८०


सम्बन्धित शीर्षकहरु
-
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८० -
मिचाउङ सामुद्रिक आँधीको प्रभावले कोशी र मधेस..
बुधबार, मंसिर २०, २०८० -
एनसेल शेयर खरिद–बिक्री अध्ययन गर्न सरकारले छानबिन..
बुधबार, मंसिर २०, २०८० -
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
-
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८० -
मिचाउङ सामुद्रिक आँधीको प्रभावले कोशी र मधेस..
बुधबार, मंसिर २०, २०८० -
एनसेल शेयर खरिद–बिक्री अध्ययन गर्न सरकारले छानबिन..
बुधबार, मंसिर २०, २०८० -
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०