

-
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय रुपमा घटेसँगै नेपाल आयल निगम विस्तारै नाफामा जान थालेको छ । घाटामा रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन नचाहेको नेपाल आयल निगम नाफामा जान थालेपछि मूल्य केही घटाउने अपेक्षा गर्न थालिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय रुपमा घटेसँगै नेपाल आयल निगम विस्तारै नाफामा जान थालेको छ । इन्डियल आयल निगम (आइओसी)ले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको परिवर्तन अनुसार आयल निगमलाई मूल्य पठाउने गर्दछ । कुनै समय पाक्षिक रुपमा आइओसीलाई तिर्नुपर्ने रकम समेत बाँकी राख्न थालेको निगमले अहिले भने सो रकम चुक्ता गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा बढेको पेट्रोलियम पदार्थको मूल्य अनुसार आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य बढाउन सरकारले निषेध गर्दा निगमको घाटा एकदमै चुलिएको थियो । आयल निगमले भारतीय आयल निगमलाई नै ३० अर्ब भन्दा बढी तिर्नुपर्ने भइसकेको थियो भने निगमले राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब र सरकारबाट ७ अर्ब ऋण समेत लिएको थियो ।
News Desk 0 response आइतवार, असार १०, २०८०

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



