• जनकपुरधाम : मधेश सरकारका नवनियुक्त मन्त्रीलाई कुर्मीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ गराएका छन् ।

    मधेश प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट नवनियुक्त वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले आज शपथ लिएका हुन् ।