

-
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका १८ आंगिक क्याम्पसहरुमा स्ववियु निर्वाचन हुन सकेको छैन । ति क्याम्पसहरुमा स्ववियु निर्वाचन अनिश्चित भएको छ । तीमध्ये अधिकांश क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरुले ताला लगाएको कारण स्ववियु निर्वाचन अनिश्चित देखिएको हो ।
१३ वटा आंगिक क्याम्पसहरुमा विभिन्न विद्यार्थी संगठनहरुले लगाएको तालाबन्दीको कारण निर्वाचनको प्रकृया अगाडि बढ्न सकेको छैन । ठाकुरराम बहुमुखी क्याम्पस, रामपुर कृषि क्याम्पस, धौलागिरी क्याम्पस, डोटी बहुमुखी क्याम्पस, सिद्धनाथ विज्ञान क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा नेविसंघले ताला लगाएको छ ।
वीरेन्द्र बहुमुखी क्याम्पस, चितवन इ.क्याम्पस र अमृत साइन्स (अस्कल) क्याम्पसमा अखिल (क्रान्तिकारी)ले ताला लगाएको छ । त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले ताला लगाएको छ भने रत्नराज्य (आरआर) मा अनेरास्ववियूले ताला लगाएको छ ।
बन विज्ञान क्याम्पस पोखरामा चैत १२ गते र आयुर्वेद क्याम्पसमा चैत २१ गते निर्वाचन मिति तोकिएको छ । बाँकी क्याम्पसहरुमा स्ववियु निर्वाचन अनिश्चित देखिएको छ ।
News Desk 0 response बिहिबार, चैत्र ९, २०७९

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


