

-
काठमाडौं : भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । निगमका अनुसार पेट्रोलमा ८६ पैसा र डिजेलमा १ रुपैयाँ ७४ पैसा घटेर आएको छ ।
अमेरिकामा गत हप्ता दुई वटा बैंक टाट पल्टेपछि त्यसको असर कच्चा तेल मूल्यमा परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ६८ डलरसम्म कारोबार भयो । गएको दिनदेखि लगातार कच्चा तेलको मूल्य घटेर कारोबार भइरहेको छ ।
गएको दुई दिनदेखि केही घटेर कारोबार भए पनि आइओसीले पछिल्लो १५ दिनको कारोबारको औसत मूल्यलाई आधार मानेर नेपाललाई मूल्य सूची पठाउने गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । ‘क्रुड आयलको मूल्य घट्नु् नेपाललाई फाइदाको विषय हो । यही दरमा कारोबार भइरहेमा आगामी मूल्य सूची आउँदा फराकिलो अंकले घटेर आउन सक्छ ।’–उनले भने ।
News Desk 0 response बिहिबार, चैत्र २, २०७९

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३



