

-
काठमाडौं : निगमका अनुसार भारतले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ २१ पैसा घटेर आएको छ भने डिजेलमा ५ रुपैयाँ ५ पैसा घटेर आएको छ । त्यसैगरी मट्टितेलमा प्रति लिटर ३ रुपैयाँ ४० पैसा घटेको नयाँ मूल्य सूची पठाएको छ भने हवाई इन्धनमा भने प्रति लिटर ७ रुपैयाँ ३ पैसा घटेर आएको छ ।
मार्च १ मा पठाएको नयाँ मूल्य सूची अनुसार अधिकांश पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि खाना पकाउने एलपीजी ग्याँसको मूल्य भनेर बढेर आएको छ । एलपीजी ग्याँसमा प्रति सिलिन्डर ३ सय ३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताए ।
नयाँ मूल्य सूची अनुसार पेट्रोलियम पदार्थ बिक्री गर्दा १५ दिनमा निगमलाई ४४ करोड रुपैयाँ नाफामा रहनेछ । गत फेब्रुअरी १५ को मूल्य सूची अनुसार निगम झन्डै १५ दिनमा झन्डै ७३ करोड रुपैयाँ नाफामा थियो । हाल भारतलाई तिर्न बाँकी बक्यौता रकम १६ अर्ब ३० करोड रुपैयाँ छ । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि आन्तरिक बजारमा मूल्य समायोजन नगरिकन भारतलाई तिर्न बाँकी रकम घटाइरहेको छ ।
News Desk 0 response बुधबार, फाल्गुन १७, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



