-
काठमाडौं : काठमाण्डौको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।
पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक ४५ वर्षका कुमार राई र पछाडि बसेकी उनकी श्रीमती ३८ वर्षकी मेनुकाको हिजो बेलुका ज्यान गएको हो ।
राई दम्पती चढेको प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ना ३ ख ५२४७ नम्बरको ट्रकले हिजो दिउँसो ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ठक्करबाट घाइते दुई जनाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
ट्रक चालकलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ ।
News Desk 0 response शनिबार, मंसिर ३, २०७९
सम्बन्धित शीर्षकहरु
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय गर्न अर्थ समितिमा सहमति
आइतवार, भदौ २३, २०८१एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
आइतवार, भदौ २३, २०८१स्पेनले भेनेजुएलाका विपक्षी नेता उरुटियालाई राजनीतिक शरण दियो
आइतवार, भदौ २३, २०८१पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको पुनर्निर्माण सम्पन्न
आइतवार, भदौ २३, २०८१-
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय..
आइतवार, भदौ २३, २०८१ -
एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
आइतवार, भदौ २३, २०८१ -
स्पेनले भेनेजुएलाका विपक्षी नेता उरुटियालाई राजनीतिक शरण..
आइतवार, भदौ २३, २०८१ -
पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको..
आइतवार, भदौ २३, २०८१ -
आजको मौसम : यी तीन प्रदेशमा भारी..
आइतवार, भदौ २३, २०८१
-
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय..
आइतवार, भदौ २३, २०८१ -
एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
आइतवार, भदौ २३, २०८१ -
स्पेनले भेनेजुएलाका विपक्षी नेता उरुटियालाई राजनीतिक शरण..
आइतवार, भदौ २३, २०८१ -
पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको..
आइतवार, भदौ २३, २०८१ -
आजको मौसम : यी तीन प्रदेशमा भारी..
आइतवार, भदौ २३, २०८१
-
सोर्सफोर्समा कि गृहका ‘क्याडर’ गृहसचिव ?
मङ्लबार, भदौ १८, २०८१ -
गृहकै ‘क्याडर’ गृहसचिव नियुक्त
शुक्रबार, भदौ २१, २०८१ -
निरन्तर आकर्षक अड्डा पाउने बदनाम भन्सार ..
बिहिबार, भदौ २०, २०८१ -
टिकटक प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक..
शुक्रबार, भदौ २१, २०८१ -
पर्यटन व्यवसायको पहरेदार राजेन्द्र सापकोटालाई सर्वपक्षीय समर्थन
शनिबार, भदौ १५, २०८१