

-
काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपाली (एनआरएन) लाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताएका छन् । आज शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
नेता भट्टराईले आमाको नामबाट नागरिकता दिने विषयमा सर्तहरू तेर्साइनु गलत भएको बताए। आमाको नाममा निःशर्त नागरिकता दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘जन्मसिद्धका सन्तानले वंशीय नागरिकता पाउने कुरा त आएको छ । एनआरएनलाई पनि पूर्ण अधिकारसहितको नागरिकता दिनुपर्छ भन्ने मेरो मान्यता छ । तैपनि राजनीतिकबाहेकका अन्य अधिकारसहितका नागरिकता दिने कुरा छ, त्यो पनि सकारात्मक छ ।’
भट्टराईले वैवाहिक अङ्गीकृतको कुरा पनि समानतामा आधारित नभएको भन्दै लैङ्गिक पहिचानसहितमा भएको त्रुटि सच्याएर नागरिकता विधेयक पारित गर्नु राम्रो हुने धारणा राखे । नागरिकतासम्बन्धी विधेयक अपूर्ण रहेको उनको टिप्पणी छ ।
News Desk 0 response शुक्रबार, साउन ६, २०७९

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


