

-
काठमाण्डौ : निर्वाचन आयोगले सत्तारूढ गठबन्धनमा रहेका दलहरू निकट पत्रकार सङ्गठनसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहितामा रहेको सञ्चार प्रतिष्ठान, त्यसका कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था विपरीत काम गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
गठबन्धनमा आबद्ध दल निकट पत्रकारका सङ्गठनले हिजो शनिवार विज्ञप्ति निकालेर गठबन्धनका उम्मेदवारलाई मतदान गर्नका लागि आग्रह गरेका थिए । उनीहरूलाई २४ घण्टाभित्र विज्ञप्ति हटाएर त्यही समयभित्र आयोगमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलेले जानकारी दिए ।
आयोगले नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार सङ्घलाई निर्देशन दिएको हो । आयोगले त्यसरी विज्ञप्ति निकाल्नु निर्वाचन आचारसंहिता विपरीत र पत्रकारिताको आचारसंहिता विपरीत हुन्छ कि हुँदैन भनेर सोधेको छ ।
News Desk 0 response आइतवार, बैशाख २५, २०७९

सम्बन्धित शीर्षकहरु
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर
सोमवार, साउन १८, २०८३-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३



