

-
काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना संक्रमितको कुल संख्या १७ हजार ५ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
यो तीन सातायताकै सबैभन्दा कम संख्या हो । गत असार १९ गते अहिलेसम्मकै सबैभन्दा बढी ७४० जनामा संक्रमण पुष्टि भएकोे थियो । उनका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ३ सय ३१ वटा नमूनाको परीक्षण भएको थियो ।
त्यसैगरी शनिबार थप एक सय ३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कोरोना जित्नेको संख्या ११ हजार छ सय ३७ पुगेको प्रवक्ता गौतमले जानकारी दिएका छन् । यो कुल संक्रमितबाट निको दर ६६ दशमलव १२ प्रतिशत हो । कोरोनाकै कारण ४० जनाको भने मृत्यु भएको छ ।
हाल आइसोलेसनमा पाँच हजार ८ सय २५ जना सक्रिय संक्रमितको उपचार भइरहेको मन्त्रालयले बताएको छ । क्वारेन्टिनमा २३ हजार २ सय ७५ जना छन् । मुलुकभर अहिलेसम्म ३ लाख ११ हजार ८२९ जनाको पीसीआर विधिबाट नमूनाको परीक्षण भइसकेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार मुलुकका प्रदेश नं. २, प्रदेश नं. ५ र सुदूरपश्चिम धेरै संक्रमितहरु भएका प्रदेशमा पर्छन् ।
News Desk 0 response शनिबार, साउन ३, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



