

-
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या मुलुकभर मंगलबारसम्म १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३१६ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् । यीसँगै नेपालमा संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको हो ।
प्रवक्ता गौतमका अनुसार विभिन्न कोरोना उपचार केन्द्रबाट ५१ पुरूष र ९ महिला गरी थप ६० जना डिस्चार्ज भएका छन् । यीसहित मुलुकभर हालसम्म कुल ३ हजार १ सय ९४ जना निको भएका छन् । कुल संक्रमितमध्ये २९ जनाले भने कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७११ वटा नमुनाको पीसीआरबाट र २ हजार १४२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । हालसम्म देशभर कुल २ लाख २८ हजार ३ सय ४१ जनाको पिसिआर परीक्षण गरिएको छ ।
अहिले १० हजार ३४१ जना आइसोलेसनमा र ५३ हजार ७० जना क्वारन्टीनमा रहेको मन्त्रालयले बताएको छ ।
News Desk 0 response मङ्लबार, असार १६, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



