

-
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिको जानकारी दिएका हुन् । संक्रमित हुनेमा ४६१ पुरुष र ७४ जना महिला रहेका छन् । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ । उनका अनुसार अब रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
प्रवक्ता गौतमका अनुसार विभिन्न कोरोना उपचार केन्द्रबाट थप ३७० जना निको भएर डिस्चार्ज भएका छन् । यीसँगै कोरोना जित्नेको संख्या २ हजार १४२ पुगेको छ । हालसम्म २३ जनाले भने ज्यान गुमाइसकेका छन् ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६ हजार १९८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । हालसम्म पीसीआर विधिबाट १ लाख ८१ हजार ३७१ परीक्षणहरु भइसकेका छन् । अहिले मुलुकभर आइसोलेसनमा ७ हजार २३१ र क्वारेन्टाइनमा ९० हजार ७३० जना रहेका छन् ।
News Desk 0 response सोमवार, असार ८, २०७७


सम्बन्धित शीर्षकहरु

सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो, गएको १ वर्षमा मात्रै ९१ अर्ब ५९ करोड थपियो
बुधबार, जेष्ठ १, २०८२-
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२ -
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
कतारले दिएको बोइङ ७४७ उपहार अस्वीकार गर्नु..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२
-
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२ -
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२