

-
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका थप ४२५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । त्यसमा पुरुष ३७५ र महिला ५० जना रहेको उनले बताए । योसँगै नेपालमा कुल संक्रमित संख्या ५ हजार ७६० पुगेको छ ।
उनका अनुसार कोरोनाकै कारण थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धूर्कोट गाउँपालिका–४ जैशीथोक, गुल्मीका ३६ वर्षका एक पुरुषमा रहेका छन् । उनी भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए । उनको मृत्युसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा विभिन्न कोरोना उपचार केन्द्रबाट थप ६१ जना कोरोना जितेर निको भएका छन् । योसँगै कोरोना जित्नेको संख्या ९७४ पुगेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआरबाट १ लाख ३३ हजार ३७७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ०८९ जनाको नमुना परीक्षण भएको छ । हाल देशभर आइसोलेसनमा ४ हजार ७६८ जनाको उपचार भइरहेको छ भने १ लाख ४३ हजार ६४१ जना क्वारेन्टिनमा रहेका छन् ।
News Desk 0 response आइतवार, जेष्ठ ३२, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



