

-
काठमाडौँ । नेपालमा शुक्रबार थप ४४८ जनामा कोरोना पुष्टि भएको छ । यो अहिलेसम्मकै धेरै संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४४८ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । संक्रमितमा ४ सय २४ पुरुष र २४ महिला छन् । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। तीमध्ये ८७७ जना निको भएका र थप एक जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।
उनका अनुसार मृत्यु हुनेमा अर्घाखाँचीको मालारानी–४ को सार्वजनकि आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय पुरुष रहेका छन् ।
विगत २४ घण्टामा ५ हजार ९२५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले बताएको छ । हालसम्म पीसीआर विधिबाट १ लाख २१ हजार ८६२ जनाको परीक्षण भइसकेको छ ।
अहिले देशभरि १ लाख ५८ हजारभन्दा बढी व्यक्ति क्वारन्टीनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
News Desk 0 response शुक्रबार, जेष्ठ ३०, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



