

-
काठमाडौं । कोरोनाभाइरस महामारीका बीच स्पेनिस ला लिगा फुटबल प्रतियोगिता जुन दोस्रो सातादेखि सुरु हुने बताइएको छ । दुई महिनादेखि स्थगित रहेको प्रतिष्ठित फुटबल प्रतियोगिताहरु सङ्क्रमणको जोखिम कम भए लगत्तै सुरु हुने तयारी गरिएको हो ।
ला लिगा अन्तगर्त रियल बेटिस र सेभिल्लाबीचको पहिलो खेल हुनेछ ।
स्पेनको शिर्ष दुई श्रेणिका खेलाडीमा कोरोनाभाइरसको परीक्षण गर्दा पाँचजनामा पुष्टि भएको थियो । उनीहरु सङ्क्रमणमुक्त भई मई महिनाको सुरुदेखि नै पाँचैजना खेलाडी प्रशिक्षणमा सहभागी भएका छन् । ला लिगाको सबै टोलीले अब ११ वटा खेल खेल्न बाँकी छ । बार्सिलोनालाई दोस्रो स्थानको रियल मड्रिडभन्दा दुई अङ्कको अग्रता छ ।
यूरोपमा कोरोनाभाइरसले सबैभन्दा बढी प्रभाबित दुई राष्ट्र स्पेनले ला लिगा फुटबल र इटाली सिरी ए को सुरु गर्ने तयारी गर्न लागेको हो ।
News Desk 0 response आइतवार, जेष्ठ ११, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



