

-
उयदपुर । त्रियुगा नगरपालिका–३ भुल्के सहित समग्र जिल्लामा कोरोना भाइरसको जोखिमकम हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख मोहन सुवेदी भुल्केसहित ६ र चौदण्डीगढी नगरपालिकासहितका दुई स्थानबाट सङ्कलन गरिएको स्वाबको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उनले कोरोनो परीक्षण जारी रहेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जिल्लामा अब कोरोना वृद्धि पहिलो चरणको जस्तो नहुने र अवस्था विस्तारै सामान्य हुँदै गएको जानकारी दिएका छन् ।
जिल्लामा ४११ क्वारेन्टाइन रहेका छन् । २३५ जना ती क्वारेन्टाइन र केही होम क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
News Desk 0 response बिहिबार, बैशाख १८, २०७७

सम्बन्धित शीर्षकहरु
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



