

-
कास्की । पोखरामा विभिन्न चार अस्पतालमा ज्वरो मापन (फिवर क्लिनिक) सञ्चालन गरिने भएको छ । कोरोना भाइरसबाट सम्भावित सङ्क्रमितको उपचारमा सघाउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित मणिपाल शिक्षण अस्पताल नदीपुर, चरक मेमोरियल अस्पताल नागढुङ्गा र पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजमा फिवर क्लिनिक सञ्चालन हुन लागेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने यसअघि नै क्लिनिक स्थापना गरिएको थियो । क्लिनिकमा ज्वरो परीक्षणका आधारमा चिकित्सकबाट कोरोना जाँच ल्याब परीक्षणका लागि सिफारिस गरिनेछ । पोखरा स्वास्थ्य विज्ञानमा बिहान ९ देखि ३, चरकमा ९ देखि ५ बजे, गण्डकी मेडिकल कलेजमा ९ देखि ४ बजे तथा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म फिभर क्लिनिक सञ्चालन हुने पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका सिनियर हेल्थ असिस्टेन्टले बताएका छन् । सामान्यरूपमा यसअघि पनि क्लिनिक सेवा प्रदान गरिए पनि अब सबै अस्पतालमा तोकिएको समयमा सर्वसाधारणलाई सेवा प्रदान गरिने बताइएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र २१, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



