

-
बैतडी । कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम गर्न ११ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । स्थानीय तहका ८, जिल्ला अस्पतालको २ र शहिद दशरथचन्द स्मृती प्रतिष्ठानको १ एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कोरोना भाइरसका सम्भावित बिरामीका बारेमा खबर पाउने बित्तिकै तत्कालै उद्धार गरेर अस्पताल लगिने व्यवस्था मिलाइएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सबै एम्बुलेन्सका चालकलाई आवश्यक सुरक्षा सामग्रीसमेत प्रदान गरिएको जानकारी दिएका छन् । जिल्ला अस्पतालका अनुसार एम्बुलेन्समा चालक र बिरामीबीच कुनै सम्पर्क नहुने गरेर सम्भावित कोरोना सङक्रमित मात्रै बोक्न तयारी अवस्थामा राखिएका छन् ।
त्यस्तै एम्बुलेन्स चालकलाई सुरक्षित सामग्री लगाउने तरिका र सो भाइरसका सम्भावित बिरामीसँंग गर्ने व्यवहारका बारेमा तालिमसमेत प्रदान गरिएको छ । अहिले जिल्लामा सो भाइरसका सम्भावित बिरामी भेटिएका छैनन् । भारत तथा अन्य मुलुकबाट जिल्ला फर्केकालाई यहाँका स्थानीय तहले क्वारेन्टाइमा राखी दैनिक स्वास्थ्य जाँच गर्न थालेका छन् ।
News Desk 0 response सोमवार, चैत्र १७, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



