

-
काठमाडौँ । आगामी चैत तेस्रो सातादेखि हुने भनिएको तेस्रो संस्करणको माउन्ट एभरेष्ट इन्टरनेशलन च्याम्पियनशिप स्थगित गरिएको छ । कोरोना भाइरसका कारण उक्त प्रतियोगिता स्थगित गरिएको नेपाल तेक्वान्दो सङ्घले जनाएको छ ।
सङ्घले आज विज्ञप्ति जारी गर्दै चैत १९ देखि २३ गतेसम्म हुने सो प्रतियोगिता अर्काे सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जनाएको छ । अनुकूल अवस्था हेरेर प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ । अन्य देशले भाग लिन रुचि नदेखाएका कारण च्याम्पियनशिप स्थगित गर्नुपरेको सङ्घले जनाएको छ । विश्व तेक्वान्दो सङ्घले समेत सम्पूर्ण सदस्य राष्ट्रलाई प्रतियोगिता आयोजना नगर्न सङ्घलाई सुझाव दिएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन २९, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



