

-
काठमाडौँ । नेपाल स्क्वास राकेटस सङ्घको आयोजनामा पशुपति रोड क्यारियर (पिआरसी) खुला स्क्वास प्रतियोगिता यसै सातादेखि सञ्चालन हुने भएको छ । यही फागुन २३ देखि २७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल सातदोबाटोस्थित स्क्वास हलमा हुने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पिआरसीको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगितामा पुरुष खुला, महिला खुला तथा मास्टर ४५ वर्ष भन्दामाथि गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा बेलायतको ब्रिटिस गोर्खा आर्मीका १० खेलाडीसहित गरी कूल ६० जनाभन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । रासस
News Desk 0 response बुधबार, फाल्गुन २१, २०७६

सम्बन्धित शीर्षकहरु
-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै
आइतवार, माघ २६, २०८२ -
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप..
सोमवार, माघ २७, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
चुनाव नजिकिएपछि आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ
सोमवार, माघ २७, २०८२



