-
कैलाली । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चिकित्सकले औषधि लेख्दा प्रयोग सम्बन्धी विस्तृत जानकारी बिरामीलाई दिन जोड दिनुभएको छ । माया मेट्रो अस्पताल प्रालीले प्रयोगमा ल्याएको ‘सिटी स्क्यान’ उपकरणको शुभारम्भ गर्दै उहाँले विपन्न समुदायलाई सहुलियत उपचार सेवा प्रदान गर्न अस्पतालसंग आग्रह गर्नुभयो ।
राष्ट्रियसभाका सदस्य शेरबहादुर कुँवरले अस्पतालले भित्र्याएको उपकरणबाट स्थानीयवासी लाभान्वित हुने बताउनुभयो । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले सिटी स्क्यान सेवा नपाएर बाटोमै ज्यान गुमाउनु पर्ने अवस्था अन्त्य भएको बताउनुभयो । अस्पतालका सञ्चालक धिरेन्द्र साउँदले व्यावसायिक रुपमा मात्र नभई सामाजिक सेवामा पनि समर्पित रहेको बताउनुभयो । करिब रु तीन करोड मूल्य बराबरको सिटी स्क्यानको उपलब्धताका सँगै काठमाडाँै, भारतको बरेली, लखनऊलगायत शहरमा जानुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन २०, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३

बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३