

-
गाईघाट । प्रदेश नम्बर १ स्तरीय मार्सलआर्ट महोत्सव कटारी बजारस्थित टाइगर खेलमैदानमा शुरु भएको छ । प्रदेश अन्तर्गतका चौध जिल्लाको झण्डै ६०० खेलाडीको सहभागिता रहेको सो महोत्सव यही फागुन १७ गतेसम्म जारी रहने महोत्सव मूल आयोजक समितिका संयोजक दीपक तामाङले जानकारी दिनुभयो ।
कटारी नगरपालिकाद्वारा आयोजित महोत्सवमा सितोरिया कराते, तेक्वान्दो र उसु गरेर तीन विधाका मार्सलआर्टमा कडा भीडन्त हुने उहाँले बताउनुभयो । प्रदेशका नेपाली सेनाका विभिन्न गणका मार्सलआर्ट खेलाडीको पनि सहभागिता रहेको सो प्रतियोगितामा करातेतर्फ १४ स्वर्ण,रजत तथा कास्य २८ ,तेक्वान्दो १२ स्वर्ण र २४ रजत तथा कास्य तथा उसु १२ स्वर्ण र २४ रजत तथा कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । खेलकूदको माध्यमबाट कटारीको पर्यटन विकास गर्न मार्सलआर्ट महोत्सवको आयोजना गरिएको नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ जानकारी दिनुभयो । रासस
News Desk 0 response शनिबार, फाल्गुन १०, २०७६


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२