-
सिमकोट । जिल्ला सदरमुकाम सिमकोटमा रहेको कैलाश बोधी स्कूलका विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरिएको छ । यही माघ २१ गतेदेखि १० प्रतिशत छुटका साथ जिल्ला सदरमुकाम सिमकोट माथिल्लो बजारमा रहेको काठेचुलीमा मुख, दाँत, गिँजासम्बन्धी उपचार गरिरहेको कोहलपुर डेन्टल अस्पतालले कैलाश बोधी स्कूलका विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरेको छ ।
कोहलपुर डेन्टल अस्पतालको प्राविधिक सहयोगमा छात्रछात्रा गरी २०० विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरेको कैलाश बोधी स्कूलका प्रिन्सिपल छवाङ लामाले बताउनुभयो । कैलाश बोधी स्कूलमा निःशुल्क दन्त परीक्षण गर्न पुगेका चिकित्सकले, सम्पूर्ण विद्यार्थीको दाँत जाँच गर्नुका साथै उचित परामर्शसमेत दिएको लामाले बताउनुभयो ।
दन्त परीक्षण गर्ने क्रममा अधिकांश विद्यार्थीमा पानीका कारणले दाँतमा असर पु¥याएको शिविरमा खटिएका चिकित्सक गजेन्द्रविक्रम शाहले बताउनुभयो । उहाँले क्याल्सियमको कमीले विद्यार्थीको दाँत कालो देखिएको जानकारी दिनुभयो । रासस
News Desk 0 response बिहिबार, फाल्गुन १, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३