

-
काठमाडौं । पछिल्लो एक दशकमा युवाहरुबीच ‘लिभ इन रिलेसनसिप’ धेरै लोकप्रिय छ ।
हालै भएको एक अनुसन्धानमा लिभ इन रिलेसनसिपमा रहने व्यक्तिहरुको वैवाहिक र यौन जीवन त्यति आनन्ददायक नहुने देखिएको छ । विवाहअघि एक साथ हुने प्रेम जोडीमा विवाहपछि यौनसम्बन्धमा त्यति धेरै रुची नहुने देखिएको हो ।
‘जर्नल अफ सेक्स रिसर्च’ मा प्रकाशित एक रिपोर्ट अनुसार लिभ इन रिलेसनसिपपछि विवाह बन्धनमा बाधिने जोडीमा पहिले जस्तो यौन जीवनमा मिठास हुँदैन ।
रिपोर्टमा विवाहपछि शारीरिक सम्बन्ध राख्नेहरुको तुलनामा यसरी सँगै बसेर विवाह गर्नेमा यौन चाहानामा उत्सुकता कम हुने गरेको उल्लेख गरिएको छ ।
करिब एक सय जोडीमा गरिएको शोधमा विवाहअघि पार्टनरसँग यौन सुखको आनन्द लिने मानिस विवाहपछि कम सन्तुष्ट हुन थाल्छन् ।
अध्ययनकर्ताका अनुसार यसको असर जोडीको यौन जीवनमा मात्रै नभएर सिंगो भविष्यको पूरै जीवनमा समेत पर्छ । सन् २०१८ मा जर्नल अफ म्यारिज एन्ड फेमिलीले पनि विवाह पनि सम्बन्ध विच्छेद गर्नेहरुमा यसरी लिभ इन टुगेदरमा बस्नेहरु बढी रहेको पाइएको थियो ।
न्युयोर्कका एक सेक्सोलोजिस्ट लोगन लेभकाफले भने, ‘जब दुई व्यक्ति लिभ इन टुगेदरमा आउने निर्णय गर्छन् । त्यस समयमा उनीहरुको सम्बन्धमा उदारचढाब पनि आउँछ । त्यसकारण विवाहपछि उनीहरुमा यौनप्रति रुची कम हुँदै जान्छ । ’
लिभ इन रिलेसनसिपका क्रममा उनीहरुमा जिम्मेवारीसँगै केही तनाव पनि हुन्छ । शोधअनुसार लामो समय लिभ इन टुगेदरमा बसेका जोडीको तुलनामा छोटो समय लिभ इन टुगेदर बसेका जोडीमा यौन सन्तुष्टिको मात्रा बढी पाइएको छ ।
तर करिब चार वर्षको समयमा नै उनीहरुको यौन जीवनमा पहिलेको तुलनामा समस्या आउन थालेको देखिएको छ ।
लेवकाफ भन्छन्, ‘कसैसँग बस्नु नराम्रो होइन । नयाँ सम्बन्धको नक्कल गर्नु कुनै नयाँ तरिका होइन । यदि तपाई लामो समयसम्म एकसाथ बस्नुभयो भने केही बदलाव गर्न सक्नुहुन्छ रु हो, तर यसको मतलव तपाई अर्को पटक ‘कनेक्ट’ गर्नै सक्नुहुन्न भन्ने चाँहि होइन ।’
News Desk 0 response शुक्रबार, माघ ३, २०७६


सम्बन्धित शीर्षकहरु

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न मन्त्रालयको आग्रह
बिहिबार, फाल्गुन १५, २०८१
आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
शुक्रबार, फाल्गुन ९, २०८१
अमेरिकाले कृतिम फुडकलरमा प्रतिबन्ध लगायो, चुकन्दर, रातो मूला र रातो बन्दाको माग विश्वभर बढ्ने
बुधबार, फाल्गुन ७, २०८१-
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१ -
आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा
सोमवार, चैत्र १०, २०८१ -
ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको..
सोमवार, चैत्र १०, २०८१
-
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१ -
आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा
सोमवार, चैत्र १०, २०८१ -
ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले..
बिहिबार, चैत्र ६, २०८१