-
जलेश्वर । महोत्तरीमा विगत दुई वर्षको अवधिमा ३०५ क्षयरोगका बिरामी फेला परेका छन् । ‘बिराट नेपाल मेडिकल ट्रष्ट’ले महोत्तरीमा विगत दुई वर्षसम्म सञ्चालन गरेको (इम्प्याक्ट टिबी) परियोजनाअन्तर्गत उक्त अवधिमा ३०५ क्षयरोगका बिरामी फेला परेका ट्रष्टले आज आयोजना गरेको जिल्लास्तरीय समीक्षात्मक कार्यक्रममा जानकारी गराइएको छ ।
ट्रष्टले इम्प्याक्ट टिबी परियोजनाअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग साझेदारी गरेर समुदायमा रहेका क्षयरोग प्रभावित व्यक्तिलाई पहिचान गर्ने, सक्रिय रुपमा पत्ता लगाउने तथा उनीहरुलाई सही उपचार सेवा दिनाका साथै क्षयरोग रोकथामका लागि पनि थुप्रै प्रभावकारी क्रियाकलाप गरेको जानकारी दिएको छ ।
सन् २०१७ जुनदेखि २०१९ जुनभित्र यस परियोजनाले १० नगरपालिका र पाँच गाउँपालिकामा क्षयरोगका लागि ‘सक्रिय खोजपड्ताल कार्यक्रम’ (एसिएफ) गर्ने क्रममा क्षयरोगका बिरामीको पहिचान भएको, उनीहरुको निःशुल्क उपचार गरिएको र थप व्यक्तिमा रोकथामको समेत कार्यक्रम गरिएको जनाइएको छ । रासस
News Desk 0 response आइतवार, मंसिर २२, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३

सोमवार, साउन १८, २०८३